नोभेल इर्मर्जिङ पोलिक्लिनिकद्धारा सेवा शुभारम्भ
बुटवल, २७ वैशाख । न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ बुटवलको मिलनचोकमा स्थापना गरिएको नोभेल इर्मर्जिड्ड पोलिक्लिनिक प्रालिले सनिवार देखी सेवा शुरु गरेको छ ।
वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. भोला रिजालले उक्त पोली क्लिनिकको औपचारिक रुपमा उदघाटन गरेका हुन । सो अवसरमा उनले पोलिक्लिनिकले विरामीलाई गुणस्तरीय सेवा दिन सक्षम हुनेमा विश्वास व्यक्त गरे । स्त्री रोग बिशेषज्ञ डा. प्राश्चित श्रेष्ठले क्लिनिक स्थापनाले चिकित्सकहरुलाई पनि प्लेटफर्म मिलेको वताउदै सफलताको कामना गरे ।
सेवा शुभारम्भको अवसरमा डा।रिजालले ३५ जना विरामीहरुको जांच गरेका थिए ।
पोलिक्लिनिकमा २४ सै घण्टा इर्मजेन्सी स्वास्थ्य सेवा, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, नाक कान, घाटी रोग विशेषज्ञ, पेट छाती, मु्टु सुगर व्लड प्रेसर लगायतको रोगहरुको उपचार सेवा प्रदान गर्ने अस्पतालमा अध्यक्ष उमंग घिमिरेले जानकारी दिए ।
पोलिक्लिनिड्डलाई प्रसुती सेवाको नमुना बनाउने उनको भनाई छ । अनुभवी चिकित्सकहरुद्धारा विरामीको उपचार गरिने हुदा अन्य स्वास्थ्य संस्थामा भन्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उनले दावी गरे ।

0 comments
तपाईंको प्रतिकृया