गौतम बुद्धको देशले द्वन्द्व सहन्न: प्रधानमन्त्रि
बुटवल, ३१ बैशाख । प्रधामन्त्री शुशिल कोईरालाले गौतम बुद्धको देशले द्वन्द्व सहन नसक्ने बताएका छन । उनले नेपालमा शान्ती स्थापना भएको बताउदैे देश विस्तारै बुद्धको बाटोमा हिडेको बताएका छन् ।
२५५८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री कोईरालाले बुद्धले देखाएको अहिंसाको बाटोमा लाग्नको लागि सबैलाई आग्रह समेत गरेका थिए ।
लुम्बिनी विकास कोषका अधयक्ष तथा सास्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भिम आचार्यले बुद्ध धर्मले शान्ती र अहिंसाको बाटोमा लाग्न प्रेरित गरेकोले अहिले अन्य धर्मका अनुयायीहरु समेत बौद्ध धर्मममा आकर्सीत भएको बताएका थिए ।
कार्यक्रममा पुर्व मन्त्री दिपकुमार उपाध्यय, लुम्बिनी विकास कोषाका उपाध्यक्ष कर्मा स्वाङ्ग्वो शेर्पा, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल, पुर्व मन्त्री दिप कुमार उपाध्यय, चिनिया राजदुत बु चुङ्ग वाङ्ग, कोरियन राजदुत चो योङ्ग जी लगायतले वुद्धको उपदेश अनुसरण गरेमा दिगो शान्ति हुने बताए ।
सो अवसरमा २५ बर्ष सम्म लुम्बिनी विकास कोषमा सेवारत रहेका कर्मचारीहरुलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीको रुपमा माधव आचार्य, कपिलवस्तुका पत्रकार मनोज पौडेल, रुपन्देही प्रहरी प्रमुख विक्रम सिंह थापा, अञ्चल प्रहरी प्रमुख मिंमार लामा, शसस्त्र प्रहरी प्रमुख भेष बहादुर कार्की लगायतलाई सम्मान गरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया