एमाओवादीको अध्यक्षमा पुन: प्रचण्ड
बिराटनगर २३ बैशाख । एमाओवादीको अध्यक्षमा पुष्पकमल दाहाल चयन भएका छन । विवादकाबीच उनि पुन: अध्यक्षमा चयन भएका हुन ।
पार्टीका पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराई र नेता टोपबहादुर रायमाझीसहितले सम्मेलनस्थल विराटनगर छाडेपनि प्रचण्डको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सकिएको हो ।
९९ केन्द्रीय समितिमा बहुसख्यंक सदस्यहरु अध्यक्ष पुष्पकमल दाहाल निकटका छन् नेता डा। बाबुराम भट्टराई पक्षका १७ जना तथा नारायणकजी श्रेष्ठ पक्षका १४ जना रहेका छन ।पार्टी अध्यक्ष प्रचण्डमा आफूले उठाएको विषयलाई अपमान गरेको भन्दै बन्दसत्र जारी रहेको अवस्थामा असहमति जनाउदै डा। भट्टराई, रायमाझी र देवेन्द्र पौडेल लगायतका करिव ३६ जना नेता बन्दसत्रवाट बाहिरिएका थिए ।
सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले सबै पक्षलाई समेटेर लैजाने बताएका छन् ।
यसैवीच अध्यक्ष पुष्पकमल दाहालले नेतृत्वमा चयन केन्द्रीय समतिको पहिलो बैठक बसी नारायणकाजी श्रेष्ठ र पोष्टवहादुर वोगटीलाई केन्द्रीय सदस्यमा चयन गरेको छ । यसैगरी बैठकले कार्यालयको मूख्यसचिवमा हितराज पाण्डेलाई चयन गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया