Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बाख्राले ८ खुट्टे पाठो जन्मायो

क्रोयसियामा एउटा बाख्रोले ८ वटा खुट्टा भएको अनौठो बच्चा जन्मायो । जोरान पापारिकको पालेको बाख्रोले यस्तो अनौठो पाठो जन्माएपछि उनी छक्क परे ।
 उनले खुट्टा गने, ठ्याक्कै ८ वटा थिए ।उनले बिश्वास गर्न सकेनन्, र छिमेकीलाई बोलाए । दुवैले गने, खुट्टा आठवटै थिए । त्यसपछि उनीहरुले पाठोको तस्वीर खिचे ।
उनीहरुले पछि थाहा पाए कि यो अनौठो पाठो दुई लिंगीय रहेछ ।बाख्राका मालिक जोरान भन्छन( यसका सवै चिज दुईवटा छन, जुम्ल्याहा बच्चा आपसमा मर्ज भएजस्तो देखिन्छ ।’यो बाच्यो भने म दुई तीन बर्ष पाल्न चाहान्छु, ती किसानले भने । आठ खुट्टे पाठो आफै उभिन भने सक्दैन् ।

बाख्राले जन्मायो ८ खुट्टे पाठो

२०७१ वैशाख २६ गते ११:०७ मा प्रकाशित
 5  1
 0
Eight legged goatतस्वीरमा तपाईले देखेको दृष्य कुनै फोटोसप ट्रिकको उपज हैन् ।
यसै साता क्रोयसियामा एउटा बाख्रोले ८ वटा खुट्टा भएको अनौठो बच्चा जन्मायो ।
जोरान पापारिकको पालेको बाख्रोले यस्तो अनौठो पाठो जन्माएपछि उनी छक्क परे । उनले खुट्टा गने, ठ्याक्कै ८ वटा थिए ।
उनले बिश्वास गर्न सकेनन्, र छिमेकीलाई बोलाए । दुवैले गने, खुट्टा आठवटै थिए । त्यसपछि उनीहरुले पाठोको तस्वीर खिचे । उनीहरुले पछि थाहा पाए कि यो अनौठो पाठो दुई लिंगीय रहेछ ।
बाख्राका मालिक जोरान भन्छन- यसका सवै चिज दुईवटा छन, जुम्ल्याहा बच्चा आपसमा मर्ज भएजस्तो देखिन्छ ।’
यो बाच्यो भने म दुई तीन बर्ष पाल्न चाहान्छु, ती किसानले भने । आठ खुट्टे पाठो आफै उभिन भने सक्दैन् ।
- See more at: http://www.onlinekhabar.com/2014/05/197433/#sthash.sJEMWLn6.dpuf

0 comments

तपाईंको प्रतिकृया