Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एसएलसीमा ४३.९२ प्रतिशत उत्तिर्ण

काठमाडौ ३० जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षा एसएससीको परीक्षाफल सार्वजनिक गरेको छ ।
परीक्षामा  ४३.९२ प्रतिशत परीक्षार्थी पास भएका छन् । गत चैत ६ गतेदेखि भएको परीक्षामा ५ लाख ६६ हजार ८५ विद्यार्थी सोमल थिए । जसमध्ये नियमति तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ परीक्षार्थी सामेल भएका थिए ।
एसएलसीको परिणाम परीक्षा नियन्त्रणको कार्यालय सानोठिमीको आधारिकारिक वेबसाइट www.soce.gov.np,नेपाल सरकार शिक्षा मन्त्रालय तथा शिक्षा विभाग www.moe.gov.np,www.doe.gov.np तथा नेपाल टेलिकमको आधिकारिक www.slc.ntc.net.np मा हेर्न सकिनेछ। यसका साथै नेपाल टेलकमको ल्याण्डलाइन फोनमा १६०० सय डायल गरी एसएलसीको जानकारी लिन सकिनेछ।

0 comments

तपाईंको प्रतिकृया