प्रेस युनियनको महाधिवेशन भदौ २१ गते
काठमाडौं ४ असार । पटक पटक सर्दै आएको कांग्रेससम्वद्ध पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी भदौं २१ गते हुने भएको छ ।
मंगलबार र बुधबार धुलिखेलमा बसेको प्रेस युनियनको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो । केन्द्रीय समितिको बैठकले भदौ २१ र २२ गते पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि असार ३ र ४ गते हुने भनिएको महाधिवेशन अन्तिम समयमा आएर स्थगित भएको थियो ।
मंगलबार र बुधबार धुलिखेलमा बसेको प्रेस युनियनको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो ।यस अघि यहि असार ४ र ५ गते पोखरामा गर्ने तयारी गरिएको भए पनि ‘बिशेष कारणवश’ भन्दै स्थगित गरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया