एच र डव्लु वान फाईनलमा
बुटवल २६ जेठ । ह्वाईट हाउस एजुकेशन जोन वुटवलले आयोजन गरको क्रिकेट प्रतियोगितामा एच र डव्लु वान सेक्सन फाईनलमा प्रवेश गरेको छ ।
व्रिजकोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले क्रिकेट प्रतियोगिता आयोजना गरेको ह्वाईट हाउसका अध्यक्ष वावुराम वन्जाडेले वताए । आईतवार देखी वुटवल ९ स्थित शिद्धेश्वरी उमावि प्राङगणमा भएको प्रतियोगितामा ८ सेक्सन सहभागी थिए । मंगलवार फाईनल खेल हुने बताईएको छ ।

0 comments
तपाईंको प्रतिकृया