Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
थपियो साप्ताहिक

बुटवल, ८ असार । पत्रकारितामा मोफसलको राजधानी मानिने बुटवलमा एक साप्ताहिक पत्रिका थपिएको छ ।
आइतबारदेखि अजर साप्ताहिक पत्रिका प्रकाशन हुन भएको छ । उक्त पत्रिकाको  एक कार्यक्रमका विच सामुहिक रुपमा विमोचन गरिएको थियो ।
प्रधानसम्पादक एवं प्रकाशक यानेन्द्र जी.सी.ले पत्रिका व्यवसायीक रुपमा संचालन गर्ने उदेश्य लिएको बताए ।

0 comments

तपाईंको प्रतिकृया