विभिन्न कार्यक्रम गरी मनाईयो वातावरण दिवश
लुम्बिनीको पिपलबृक्ष अन्यत्रै सारिने
भैरहवा,२२ जेठ । लुम्बिनीको मायादेबी मन्दिर छेउमा रहेका पिपल बृक्षलाई परिपक्क रुख रोपन (म्याचुयड ट्री प्लान्टेसन) माध्याम द्धारा सरुवा गरिने भएको छ ।
बिश्व बातावरण दिवस २०१४ को अवसरमा बिहिवार लुम्बिनीमा भएको कार्यक्रममा बिकास कोषले उक्त जानाकारी दिएको हो ।
बुटवल भैरहवा छ लेन सडक निर्माणको क्रममा काटनका लागी छपान लगाएका पिपल र बरका रुखहरु लाई थाइल्यान्डका बन बिशेषज्ञले काटन नदिइ लुम्बिनीमा रहेको थाइमोनाष्ट्रिको क्षेत्रमा सरुवा गरि परिपक्क रुख रोपन तरिका बाट सारे पछि बिकास कोषले पनि पिपल बृक्षलाई अन्यन्त्र सार्न लागेको बिकास कोषका सदस्य सचिब अजितमान तामाङले जानकारी दिए ।
बिश्वका अन्य देशमा प्रयोगमा आएको यो तरिका नेपालमा बिगत दुई बर्ष देखि अभ्यासमा ल्याइएको जिल्ला बन कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला बन कार्यालय रुपन्देहीका प्रमुख दिपक ज्ञवालीले बिगतमा बिरुवा सार्ने र रोप्ने गरिने भए पनि पुराना र ठुला रुखहरु लाई समेत बैज्ञानिक तरिकाले सार्ने काम नेपालमा हाल मात्र सुरु गरिएको बताए ।
यो तरिका अपनाएर खालि जग्गाहरुलाई जंगलमा रुपान्तरण गरेका भारतमा प्रशस्त उदारण रहेका ले नेपालमा पनि यो सम्भव भएको जिल्ला बन कार्यालय रुपन्देही बन बिषेशज्ञ बसन्तबावु श्रेष्ठको भनाई छ । बयस्य रुप रोपन माध्याम द्धारा चोप आउने पुराना र ठुला रुखहरु पिपल,वर,किम्मु,बडहर जस्ता रुखहरु सार्न सकिन्छ ।
यसैविच विश्व वातावरण दिवश विहिवार विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालपत्रकार महासंघ रुपन्देही रुपन्देही व्यापार संघ लगायतले संयुक्त रुपमा सरसफाई गरी वातावरण दिवश मनाएको हो । सन १९७३ देखी विश्वप्यापी रुपमा वातावरण दिवश मनाईदै आएको छ ।

0 comments
तपाईंको प्रतिकृया