Photo
»
जिर्ण अवस्थामा एतिहासिक वल्कोट पौवा
जिर्ण अवस्थामा एतिहासिक वल्कोट पौवा
अर्खाखाचीको वल्कोट पर्शुरामेश्वर मन्दिर परिषरमा रहेको एतिहासिक वल्कोट पौवा जिर्ण अवस्थामा । पौवाको अधिकांस संरचना मर्मत गरिए पनि स्थानिय राजनितीक दलको विवादले मन्दिर तर्फको पौवाको जिर्णोद्धार हुन सकेको छैन ।
तस्वीर : सुपरखबर डटकम
0 comments
तपाईंको प्रतिकृया