उपनिर्वाचनको मतदान शान्तिपूर्ण
काठमाडौं, ८ असार । संविधानसभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान ७ बजे देखि साँझ पाँच बजेसम्म काठमाडौँ क्षेत्र नं २, चितवन क्षेत्र नं ४, बर्दिया क्षेत्र नं १ र कैलाली क्षेत्र नं ६ मा भएको मतदान शान्तिपूर्ण भएको आयोगले जनाएको छ ।
कैलालीका दुई मतदान केन्द्रमा महिला कर्मचारीबाट मात्रै निर्वाचन कार्यक्रम सञ्चालन भएको आयोगका प्रवक्ता महेश्वर न्यौपानेले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

0 comments
तपाईंको प्रतिकृया