प्रधानमन्त्री कोइरालालाई क्यान्सर
न्यूयोर्कस्थित राष्ट्रसंघीय मिसनको नेपाल प्रतिनिधि कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री कोइरालाको फोक्सो क्यान्सरको अप्रेशन गर्न नसकिने भएकाले रेडियोथरेपी गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक कबिरनाथ योगीका अनुसार कोइरालालाई जीर्ण ब्रोन्काइटीस भएको कारणले अप्रेशन गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ । न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिगं क्यान्सर सेन्टरमा प्रधानमन्त्रीको उपचार जारी रहेको छ ।

0 comments
तपाईंको प्रतिकृया