Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
ठूलोलुम्पेक पुर्ण साक्षर, पुर्ण खोप र खुल्ला दिसामुक्त गाबिस

गुल्मीको ठूलोलुम्पेकलाई पुर्ण साक्षर, पुर्ण खोप तथा खुल्ला दिसामुक्त गाबिस घोषणा कार्यक्रम अघि निकालिएको रयालीमा सहभागी विद्यार्थीहरु । ठूलोलुम्पेकलाई बुधवार एक कार्यक्रमविच पुर्ण साक्षर, पुर्ण खोप तथा खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो । तस्वीर सौजन्य : जीतु तरामु

0 comments

तपाईंको प्रतिकृया