Photo
»
सुगम जिल्लाको पिछडिएको गाउं
सुगम जिल्लाको पिछडिएको गाउं
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १२ मा पर्ने भुजेनीको सममुदायिक भवन
। जहा त्यहांका बासिन्दा बसेर गाउंको योजना बनाउंछन । नगरपालिका र पुर्व
पश्चिम लोकमार्ग छेउकै रहेपनि सुगम रुपन्देही जिल्लाको पिछडिएको गाउं
भन्दा अतियुक्ति नहोला ।
तस्वीर : सुपरखबर डट कम
0 comments
तपाईंको प्रतिकृया