Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
यो ट्क हो की बस ?

यात्रु बस्ने सिटमा समेत सामान राखेर ढुवानी गरिरहेको एक यात्रुवाहक वस टा्फिक प्रहरीले रोके पछि बुटवलमा सिटको सामान छतमा मिलाउदै । टा्फिक प्रहरीले सिटमा समेत सामान राखेर ढुवानी गर्ने सार्वजनिक सवारी साधनलाई कारवाही शुरु गरेको छ । तस्वीर : सुपरखबर डट कम

0 comments

तपाईंको प्रतिकृया