Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तेरियालाई जिल्लावासीको स्वागत

डान्स इन्डिया डान्स लिटिल मास्टर्सको अन्तिम पाँचमा छनोट भएकी रुपन्देही रुद्रपुरकी तेरिया फौजा मगरलाई  स्वागत गर्दै जिल्लावासी । अन्तिम पाँचमा छनोट हुने भएपछि रुपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोली सहित उनी आफ्नो गृह जिल्लामा आएकी हुन् । 

0 comments

तपाईंको प्रतिकृया