एमाले आर्थिक,सामाजिक रुपान्तरमा : भुषाल
बुटवल । नेकपा एमालेका
नवनिर्वाचित उप महासचिव घनश्याम भुषालले अब नेकपा एमाले नया“ ढ्ङगले
आर्थिक ,सामाजिक रुपान्तरबाट अगाडि बढ्ने बताएका छन ।
उनको सम्मानमा मुक्ति समाज अञ्चल कमिटीले आयोजना गरेको कार्यक्रममा उनले भने–एमाले आव आर्थिक र सामाजिक रुपान्तरणमा लाग्छ ।’ समाजमा अझै पनि व्यापत असमानताहरु भएकाले आर्थिक ,सामाजिक रुपान्तरको अभियानले त्यस्ता असमानता हटाउने उनको भनाई छ ।
राजनितीक क्रान्ती सम्पन्न भएपनि आर्थिक ,सामाजिक रुपान्तर हुन नसकेको बताउ“दै उनले अब सम्पुर्ण शक्ति आर्थिक ,सामाजिक रुपान्तर तर्फलाग्ने बताए । उनले अबको पा“च वर्षको मुल्याङ्कन आर्थिक ,सामाजिक रुपान्तर के कति भयो भनेर लेखाजोखा गर्नु पर्ने बताए ।

0 comments
तपाईंको प्रतिकृया