Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आइतबार देखी पेटोलियम पदार्थको आपुर्ती सहज हुने

बुटवल  २० असार ।  आईतवार देखी पेटोलियम पदार्थको सहज आपुर्ती हुने भएको छ । केही दिन देखि रुपन्देहीमा पेटोलियम पदार्थको अभाव देखिएको छ । 
नेपाल आयल निगमको पश्चिमाञ्चल क्षेत्रिय कार्यालय भलवारीले।भारतमाबाट १३ वटा ट्यांकरले पेटोलियम पदार्थ ल्याउदै गरेको र सो ट्यांकरहरु आइतबार सम्म रुपन्देहीमा आउने हुनाले सो दिन देखि पेटोलियम पदार्थको सहज आपुर्ति हुने जनाएको हो ।
 पश्चिमाञ्चल पेटोलियम डिलर्स एशोसिएसनले शुक्रवार पश्चिमाञ्चल क्षेत्रका विभिन्न पेटेलपम्पहरुमा डिजल तथा पेटेलको आपुर्ती भएको जनाएको छ । 

0 comments

तपाईंको प्रतिकृया