अबैध चल्ला र घरेलु मदिरा नष्ट
नबिन घिमिरे
सैनामैना ५ साउन
रुपन्देही जिल्लाको बुटवल नगरपालिका वडा नं. १२ तामनगरबाट अबैध कुखुराको चल्ला तथा सोही क्षेत्रका बिभिन्न स्थानबाट अबैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
फर्साटिकरबाट कोहलपुर तर्फ बिक्री बितरण गर्ने लैजाने क्रममा स्थानियको सहयोगमा ३२ सय अबैध चल्ला ईलाका प्रहरी कार्यालय रन्यौराले बरामद गरेको हो ।

त्यस्तै सैनामैना नगरपालिकाको बिभिन्न स्थानमा बिक्री बितरण गर्ने राखिएको अबस्थामा ५ सय लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । बरामद चल्ला तथा मदिरा लाई स्थानिय बुद्धिजिबी, समाजसेबी, सञ्चारकर्मीको रोहवरमा कार्यालय परिसरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय रन्यौराका कार्यवाहक प्रहरी निरिक्षक अर्जुन केसीले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया