बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु
तानसेन । तानसेन –बुटबल सडकअन्र्तगत पाल्पा जिल्लाको मस्याम गाविसको चरचरेमा गुडिरहेको बसमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु भएको छ ।
टाउकामा चोट लागेका पाल्पा छहरा–२ का गवे्ररसिंह दर्जीको उपचारका लागि तानसेन ल्याइँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । तानसेनबाट बुटबलतर्फ जाँदै गर्दा चरचरेमा गुडिरहेको लु १ ख ७४४६ नम्बरको यात्रुबाहक बसमा माथिबाट ढुङ्गा खस्दा दर्जी घाइते बनेका थिए । रासस

0 comments
तपाईंको प्रतिकृया