Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
वर दुवइमा ‘संजिवसिंह लाईभ इन दुवई २०१४’ हुने

यु ए इ मा रहेका हजारौ नेपाली मन का लागि नेपाली संगतिक प्यास मेटाउन को निमित्त  यहि आउदो अगस्त ८ तारिख का दिन वर दुवइमा ‘संजिवसिंह लाईभ इन दुवई २०१४’ हुने भएको छ । 
जयाल इन्टरटेडमेन्ट ले आयोजना गर्न लागेको उक्त सांगीतिक कार्यक्रम मा नेपालका चर्चित गायक संजिव सिङ आफ्नो बिशेष सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक दुबई जाने भएका हुन् । गायक संजिव सिङ बिगत केहि दशक यता देखि नेपाली संगीत मा सक्रिय बन्दै आएका छन्र संजिव सिङ का । 
आउने भए औ पिरती लौ , मायालु लाई माया गर्दा, आकाश बाट औछिन होलि मेरी माया,मुगलान हेर जादै छु साइली रेलै चढेर , शुभाष तिम्रो , लाग्यो लाग्यो नशा तिम्रो रुप ले, आउदै छु म तिमिलाई लिनलाई , गोरी यता सुन न , जस्ता दर्जनौ गित चर्चा को सशखर मा छन् । रोजगारी को शिलसिला मा दुबई मा बस्दै आएका नेपालीहरुको मनोरंजन लागि यस्ता कार्यक्रमहरु धेरै हुने गरेता पनि यो सांगीतिक साझ भने बिशेस रहने जयाल इन्टरटेडमेन्टका जयराम लामाले जानकारी दिए । 
उक्त साझ मा दुबई मा नै रहेका लोक तथा दोहारी गायक अमित अक्षेकु, मोडेल तथा डान्सर कुशल बुचा मगर , गायक प्रसान्त उदय , गायिका तृष्णा लामा, साथै अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ । उक्त सांगीतिक साँझ स्थानीय समय अनुसार साझ ५ बजे सुरु हुने छ ।

0 comments

तपाईंको प्रतिकृया