राजधानीका पत्रकारहरु आन्दोलित
अघिल्लो आर्थिक वर्ष लोक कल्याणकारी विज्ञापनमा बढेको २५ प्रतिशत रकम तुरुन्त भुक्तानी गनुपर्र्ने, समानुपातिक विज्ञापन नीति तथा श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन गर्न दवाद दिदै नेपाल पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुर शाखाले गरेको आन्दोलनमा एक्यवद्धता जनाउदै पुर्व प्रधानमन्त्रि डा वावुराम भट्टराई । राजधानीका पत्रकारहरु ४ दिन देखी सुचना विभागमा रिले अनसन बसेका छन ।


0 comments
तपाईंको प्रतिकृया