सालझण्डी गाविसको कार्य समिक्षा
नबिन घिमिरे
सैनामैना रुपन्देही । सालझण्डी गा.बि.स.मा रहेका राजनिति दलहरु बिकास निर्माण काममा एक जुट भएर लाग्नु पर्ने एक कार्यक्रका बक्ताहरुले जोड दिएका छन ।
सालझण्डी गा.बि.स.ले आ.ब. ०७०÷०७१ मा गरेका बिकास निमार्ण लगायत अन्य कामको बारेमा गरेको समिक्षा कार्यक्रममा उक्त कुरा बताएका हुन । उक्त कार्यक्रमा सालझण्डी गा.बि.स.को आ.ब. ०७०÷०७१मा चालु खर्च तर्फ १२ लाख ७९ हजार ४ सय आठ रुपैया र पुजीगत तर्फ ५५ लाख १ हजार १ सय ८६ रुपैयाको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

प्रतिबेदन प्रस्तुत गर्दै गा.बि.स. सचिब सन्त कुमार चौधरीले बिगतमा भएका कमि कमजोरीहरु बाट पाठ सिक्दै यस गा.बि.स.लाई नमुना गा.बि.स.को रुपमा बिकास गर्दै लैजाने कार्यमा सम्पूर्ण राजनिति दल, समाजसेवी, बुद्धीजिवी, शिक्षक सर्वसाधारण सबैले सहयोग गर्नु पर्ने बताए ।
सो कार्यक्रममा सालझण्डी गा.बि.स. अन्तरगत सञ्चालनमा रहेका सामुदायिक बिद्यालय , सालझण्डी ईलाका वन कार्यालय, सालझण्डी हेल्थ पोष्ट, सालझण्डी गा.बि.स.मा कार्यरत हेफर इन्टरनेसनल कार्यक्रम र कृर्षि सेवा केन्द्रले आ– आफ्नो कार्यालयले गरेका प्रगति बिवरण तथा समस्याहरु पेश गरेका थिए ।
सालझण्डी गा.बि.स सचिब सन्त कुमार चौधरीको सभापतित्व, निवर्तमान गा.बि.स. अध्यक्ष मिन प्रसाद घिमिरेको प्रमुख आतिथ्यता , सालझण्डी स्वास्थ्य चौकीका प्रमुख युवराज पाण्डेको स्वागतमा भएको कार्यक्रममा नेकपा एमालेका लोकनारायण थापा नेपाली कांग्रेशका ईन्द्र बहादुर जि.सी.लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शन्तोष पन्थले गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया