क्याटेरिङ्ग ब्यबसायी संघमा नयां नेतृत्व
बुटवल । रुपन्देही मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायी संघको १० औँ साधारण सभा तथा चौथो अधिबेशन आज सम्पन्न भएको छ ।
अधिबेशनले लक्ष्मण पोखरेलको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति निर्बिरोध रुपमा चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा किरण हलुवाई, उपाध्यक्षमा किशोर गौतम, सचिवमा जयलाल न्यौपाने, कोषाध्यक्षमा बलराम पौडेल, सहसचिवमा हरि पाण्डे र सहकोषाध्यक्षमा कमल पोखरेल निर्बिरोध चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा सागर सुबेदी, सुनिल हलुवाई, कृष्ण सापकोटा, राजेन्द्र तिमिल्सिना, कृष्ण पोखरेल र श्यामलाल पाण्डे पनि निर्बिरोध चयन हुनु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै खाद्य अनुसन्धान कार्यालय भैरहवाका प्रमुख किशोर खत्रीले प्रत्यक्ष उपभोक्ता सहभागि हुने ब्यबसाय भएकोले मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायीले बस्तुको गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।
रुपन्देही मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायी संघका अध्यक्ष टेकनारायण पराजुली राजुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुर्व सांसद रामचन्द्र भट्टराई, संघका संस्थापक अध्यक्ष घनश्याम पाण्डे, उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघका अध्यक्ष मोदनाथ बेलबासे, बरिष्ठ सल्लाहकार राजेन्द्र भट्टराई, कानुनी सल्लाहाकार घनश्याम पन्त, संस्थापक उपाध्यक्ष कपिलदेव न्यौपाने, लगायतले बोलेका थिए ।

0 comments
तपाईंको प्रतिकृया