ढकाललाई उत्कृष्ट पत्रकारिता पुरस्कार
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको वैठकले विभिन्न निर्णय गरेको छ । आईतवार महासंघको सचिवालयमा बसेको वैठकले उत्कृष्ट पत्रकारिता पुरस्कार २०७० छनोट समितीले गरेको सिफारिसलाई अनुमोदन गरेको छ ।
लामो समयदेखी रुपन्देहीमा पत्रकारिता गर्दे आएका पत्रकार हरिष ढकाललाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव रुद्रहरि कु“वरद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । पत्रकार ढकाल नेपाल टेलिभिजनमा आवद्ध छन ।

त्यसै गरी महासंघले हिमाल एशोसिएसनले बुटवलमा आयोजनामा गर्न लागेको ‘घुम्ती किम्फ २०१४’को लागी स्थानिय आयोजकको रुपमा भुमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
भदौ २१ र २२ गते वुटवलमा हुने उक्त डकुमेण्ट्ी प्रर्दशनीवाट जम्मा भएको रकम पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने र सहयोगको लागी पत्रकार महासंघले सम्पुर्ण विद्यालय कलेज तथा संघ संस्थालाई आग्रह गरेको छ । अध्यक्ष शेरवहादर केसीको अध्यक्षतामा वसेको वैठकले पत्रकार कल्याणकारी कोष संचालनको लागी निर्देशिका बनाउने निर्णय पनि गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया