कुनै पनि हालतमा पार्टी विभाजन हुदैन : प्रचण्ड
चितवन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् ।
उनले शान्ति र संविधान निर्माण हुँदै गरेको यो समयमा पार्टी विभाजन हुने कुनै सम्भावना नरहेको बताए ।
क्रान्तिकारी पत्रकार सङ्घ चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– पार्टीभित्र देखिएका विवाद नयाँ प्रक्रियाबाट समाधान हुन्ज्छ अब अन्तरकलह थप चर्किएर जादैन ।’ उनले डा बावुराम भट्टराईसँगको सम्बन्धको कथा लामो भएको बताउदै विसं २०४१ को पाँचौ महाधिवेशनदेखि उनीसँग विवाद र बहस भइरहेको बताए । उनले भने यस्तो विवाद हामीलाई दूध र भात जस्तो भइसक्यो ।

0 comments
तपाईंको प्रतिकृया