सालको काठ बरामद
नबिन घिमिरे
सैनामैना । रुपन्देही जिल्लाको बुटवल नगरपालिका वडा नं. १२ तामनगरबाट जिप सहित अबैध सालको काठ बरामद गरिएको छ ।
कपिलबस्तु जिल्लाको पटना गाबिस बार्ड नं. ६ देखि बुटवल तर्फ लैजाने क्रममा १२.२७ क्यूफिट चिरान काठ ९५२ थान तयारी अबस्थाको भ्यालका पल्लाहरु० लु१ ज ७५० नं को भोल्का जिपमा लुकाई बुटवलतिर लैजाने क्रममा बिहान को ५ बजेतिर पर्रोहा ईलाका बन कार्यालय र तामनगर ईलाका वन कार्यालयको सम्युक्त टोलीले बरामद गरेको हो ।
जिप सगै जिप चालक सालझण्डी–४बस्ने जगत कुवर र कपिलबस्तु जिल्ला पटना गाबिस बार्ड नं. ६ बस्ने हरिनारायण चौधरी पक्राउ परेका छन प्रकाउ दुवै जनालाई आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय पठाईएको पर्रोहा इलाका बन कार्यालयका सहायक वन अधिकृत तिल बहादुर भण्डारीले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया