‘समन्वय र पहुचवृद्धि गर्न आवश्यक’
बुटवल । आदीवासी जनजातिको मुद्धालाई मिडिया सम्म पुरयाउन पहुचवृद्धि र समन्वय गर्न आवश्यक रहेको एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
नेपाल आदीवासी जनजाति महासंघ फोनिज रुपन्देहीले स्थापना दिवशको अवसरमा मंगलवार वुटवलमा आयोजित ‘आदिवासी जनजातिका मुद्धा र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सहभागी वक्ताहरुले आदीवासीको मुद्धालाई मिडियामा पुराउने पहुच विस्तार र आदीवासी अगुवाहरु र मिडियाको समन्वयकारी भुमिका आवश्यक रहेको बताए ।
कार्यक्रममा आदिवासी जनजातिका अगुवाहरुलेको मिडियामा सहभागिता सन्तोष जनक भएतापनि वास्तविक रुपले मिडिया सम्मको पहँच नपुगेको बताएका थिए । उनिहरुलेआदिवासी जनजाति पत्रकारहरुलाई सक्रिय भएर खोज मूलक पत्रकारीतामा लाग्न समेत सुझाव दिएका छन् ।
नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीले पत्रकारहरु दत्त चित्त र निर्भिक भई पत्रकारीतामा लाग्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रुद्रहरी कुवंरले आदीवासी जनजातिको मुद्धालाई मिडियाले सकारात्मक रुपमा लिएको बताउदै पछाडि पारिएका सवै समुदायको हकअधिकारलाई संविधानमै शुनिश्चित गर्न सम्वन्धीत सुमदायका अगुवा एकजुट भएर लाग्नु पर्ने बताए ।
फोनिजका निवर्तमान अध्यक्ष भिमप्रसाद गुरुङले आवाज विहिनको आवाज बाहिर ल्याउने माध्यम मिडिया भएकाले पत्रकारहरुले आदिवासीहरुका मुद्धाका विषयमा कलम चलाउनु बताए । प्रेस युनिय रुपन्देहीका अध्यक्ष विक्रम खड्काले मिडियाले आदिवासी जनजातिहरुका मुद्धालाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता, उपाध्यक्ष राज चौधरीको स्वागत र सचिव आशिष सूर्यवंशीको संचालनमा भएको कार्यक्रममा समाज सेवी तथा सामाजिक अभियनता विमल बहादुर शाक्य, जिल्ला विकास समिति रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गाप्रसाद श्रेष्ठ, दैनिक पत्रका सम्पादक तिलक आचार्य, बुटवल टुडेका सम्पादक सुरज भण्डारी, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, रेडियो नमस्तेका स्टेशन प्रमुख डायल्सन अधिकारी, रेडियो समावेशीका समाचार प्रमुख रमेश पोख्रेल, नेपाल मगर संघका अध्यक्ष दलबहादुर विरकट्टामगर, थकाली सेवा समितिका उपाध्यक्ष लालबहादुर गौचन, नेवा पुचका निवर्तमान अध्यक्ष अरुणलाल श्रेष्ठ, नेपाल मगर संघ नगर समितिका अध्यक्ष किशनबहादुर थापा, फोनिजका सल्लाहकार सरु राना, नारायणी पाटामगर, हिक्मत चौधरी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

चौधरीलाई पत्रकारीता पुरस्कार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीले १५ औ स्थापना दिवसको अवसरमा हिक्मत चौधरीलाई स्व. देवबहादुर पाटामगर स्मृति उत्कृष्ट पत्रकारीता पुरस्कार प्रदान गरेको छ ।
नेपाल आदीवासी जनजाति पत्रकार संघ रुपन्देहीका रुपन्देहीका संस्थापक अध्यक्ष स्व देववहादुर पाटामगरको स्मृतीमा स्थापना गरिएको उक्त पुरस्कारवाट रेडियो लुम्विनमा कार्यरत पत्रकार चौधरीलाई पुरस्कृत गरिएको हो । मंगलबार एक कार्यक्रम विच पत्रकार चौधरी नगद ५ हजार र प्रमाण पत्रबाट सम्मानित गरिएको हो ।

0 comments
तपाईंको प्रतिकृया