Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अलविदा श्रीकृष्ण

उपचारका क्रममा भारतमा निधन भएका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको शव यात्रामा सहभागीहरु । उनको पार्थिव शरीरलाई एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वर माइतिघर हुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुर्‍याइएको थियो । श्रेष्ठको सोमवारनै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया