टेण्डर तनाव
लुम्विनी अंचल अस्पतालमा लैनाथ प्रहरीहरु । विगत लामो समयदेखी विना टेण्डर भाडामा लगाईएको अस्पतालको मातहतमा रहेका सटर अस्पताल प्रशासनले भाडामा लगाउन टेण्डर आव्हान गरे पछि त्यहाको व्यवसायीहरु आन्दोलित छन । शुरक्षा संवेदनशिलतालाई ध्यानमा दिएर भदौ १ गते देखी नै प्रहरी तैनाथ गरिएको अीपताल प्रशासनले जनाएको छ ।


0 comments
तपाईंको प्रतिकृया