नक्कली घिउदेखी सावधान
बुटवल ८ स्थित एक घरमा संचालन गरिएको अवैध घिउ उद्योगमा छापा मार्दे अनुगमन टोली । उक्त द्योगले गाईभैंसीको शुद्ध घिउ भन्दै बनस्पतीको घिउ मिसावट गरी बिक्री वितरण गरेको पाईएको छ । प्रहरीले उद्योगका ७ जना सहित करिब ३ सय किलो मिसावट गरि बिक्रीको लागि तयारी अवस्थामा रहेको घिउसमेत बरामद गरेको छ। तस्वीर : कपिल अधिकारी


0 comments
तपाईंको प्रतिकृया