दसैतिहारका लागि विशेष सुरक्षा योजना
काठमाडौं । प्रहरीले चाडबाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । चोरी एबं लुटपाट घट्ना नियन्त्रणको लागि बिषेश सुरक्षा योजना तयार गरिएको प्रहरीले जनाएको छ । चाडवाडका बेला धेरै चोरी र अपराध हुने प्रहरीले बताएको छ ।
विगत ३ महिनाको चोरी, लुटपाटका अपराध तथ्यांङ्ग विश्लेशण गर्दा अधिकत्तम चोरी दिउसोको समय १० बजेदेखि ६ बजेसम्म रहने गरेको पाइएको प्रहरीले जनाएको छ । दशै तिहारलाई समेत मध्ये नजर राखी चोरी तथा लुटपाटका घट्ना नियन्त्रण गर्नको लागी योजना तयार गरी भदौं ९ गतेदेखि नै लागू गरिएको प्रहरीले जनाएको छ । बृत्त तथा प्रभागवाट समेत सादापोशाकमा जनशक्ति थप गरि व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

0 comments
तपाईंको प्रतिकृया