वाढी पिडितलाई नेविसंघको सहयोग
नबिन घिमिरे
सैनामैना । पश्चिम बबई र कणाली नदिमा आएको बाढी पहिरो पिडित परिवारलाई कपिलबस्तु नेपाल विद्याथी संघ क्षेत्रीय कार्य समितिले सहयोग प्रदान गरेको छ ।
आईतबार होराईजन उच्च मा.बि. जीतपुरमा ने. बि. संघले बाढी पिडित राहतकोषमा ५० हजार रुपैया सहयोग गरेको छन् । उक्त रकम ,लत्ताकपडा र खाद्यान्य आईतबार एक कार्यक्रमका बिच हिमालयन टेलिभिजनका कपिलबस्तु सम्बादाता खगप्रसाद चापागाईलाई होराईजन उच्च मा.बिका प्राचार्य बासुदेव घिमिरेले हस्तान्तरण गरे । कार्यक्रम ने.बि. संघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको अध्यक्षता दिनेश क्षेत्रीको सञ्चालनमा सम्पन भएको थियो ।

0 comments
तपाईंको प्रतिकृया