Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रहरी र आन्दोलनकारीबिच झडप

बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालको सटर टेण्डर मार्फत भाडामा लगाउने कार्यको विरोध गर्दे आएका ब्यबसायी प्रहरीको लाठी खोस्ने प्रयास गर्दे । सनिवार प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा २ जना ब्यबसायी घाइते भएका छन । तस्वीर: सुपरखवर

0 comments

तपाईंको प्रतिकृया