सहमतिवाट नभए बहुमतबाट : सिंह
बुटवल । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले तोकिएकै मितिमा संविधान जारी हुने दावी गरेका छन ।
‘विवादित विषयमा सहमतिको प्रयास हुन्छ, त्यसमा सहमति जुटेन भने बहुमतको प्रक्रियामा बन्छ ।’ नेपाली कांग्रेस वुटवल नगर सम्मेलनको उद्घाटन गर्दे उनले भने– जसरी पनि संविधान जारी हुनछ ।’
प्रमुख राजनीतिक दलहरुले अहिलेको संविधानसभाबाट एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता जनाइसकेकाले माघ ८ गते नया“ संविधान जारी हुने उनको भनाई छ ।
उनले संविधानसभाबाट संविधान बन्न नसकेपछि अहिलेको संविधानसभाबाट संविधान जारी गर्ने वताए । सो अवसरमा मन्त्रि सिंहले कांग्रेसका क्रियासिल वृद्ध नेताकार्यकर्तालाइृ सम्मान गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया