व्यवसायीको भुमिका महत्वपुर्ण : पौडेल
बुटवल । पुर्व मन्त्रि तथा नेकपा एमालको उप महासचिब विष्णु प्रसाद पौडेलले समाजलाई सकारात्मक परिबर्तन गराउन व्यवसायीको महत्वपुर्ण भुमिका हुने बताएका छन । व्यवसायीहरुले मर्यादित व्यवसाय गर्नु पर्ने उनको भनाई छ ।
सैनामैना व्यापार संघ रुपन्देहीको औपचारिक समुद्घाटन कार्यक्रममा उनले व्यवसायीहरुको आफैमा विभिन्न समस्याहरु भएता पनि समाजमा देखाएको भुमिका सह्रानिय रहेको उनले बताए । रुपन्देही व्यापार संघ का अध्यक्ष श्रीकृष्ण पोखरेलले व्यापार संघको बिचार नै व्यवसायीको बिचार भएको भन्दै व्यापार संघमा कुनै राजनैतिकरण हुन नहुनेमा जोड दिए ।

0 comments
तपाईंको प्रतिकृया