वेदनाले भरिएको ‘विधुवा’
–सुपरखवर
बुटवल । ‘विधुवा’ शुब्द नै सुन्दै हृदयविदारक हुन्छ । श्रीमानको मृत्यु पछि एकल भएका महिला कसरी जिएका हुन्छन त्यो पनि नेपाली परम्परागत समाजमा ? कल्पनै गर्न सकिदैन । कति कठिन हुन्छ समाजसंग जुद्धन एकल महिलाहरुलाई । विधुवालाई परम्परागत समाजले कसरी हेर्दछ भन्ने चित्रण गरिएको चलचित्र हेर्न मंगलवार विहान मिलन चलचित्र मन्दिरमा पसेका दर्शन जति पहिले उत्साहित थिए । जव एउटी महिला विवाह भएको छोटो समयमै विधुवा हुन्छिन दर्शकको मन भक्कानिन्छ । यस क्षेत्रका उद्योगी व्यवसायी, कलाकर्मी तथा सरकारी कर्मचारीहरु विधुवाको दुर्शशा देखेर भक्कानिय ।
एकल महिलाले समाजमा भोग्नु परेको दुख पिर र वेदनालाई समेटेर तयार गरिएको ‘विधुवा’ मुलुकभरको चलचित्र हलमा छिटै प्रदर्शनमा आउदैछ । भदौ २५ गते भित्र मुलुकभरको चलचित्रका प्रदर्शन हुने विधुवा चलचित्र टिमले जनाएको छ ।
मनोज श्रेष्ठको निर्देशनमा तयार पारिएको उक्त चलचित्र विधुवा नारीको भुमिका सोनु घिमिरे निर्वाह गरेकी छन । नायक दिलिप रायमाझी पनि विधुवामा देखिन्छन । नायिका घिमिरे चलचित्रमा मुख्य गरी तिन कुरालाई प्राथमिकता दिएको बताउछिन । भन्छीन– यो फिल्मका विधुवालाई समाजले हेर्ने दृष्टीकोण, अनमेल विवाह र सानैमा विवाह गरिदिने प्रचलनको चित्रण गर्न खोजिएको छ । विधुवाको अभिनय गर्ने क्रममा आफूलाई वास्तविकता पिडा महशुस भएको उनले वताईन ।
पाल्पाको डाडाकटेरीमा छायङकन गरिएको चलचित्रका निर्माता हुन गिरी प्रसाद सुनार । पाल्पाको पर्यटकिय मनोरम दृश्य पनि यो चलचित्रमा देख्न पाईन्छ । निर्माता गिरीले फिल्मको लागत २५ लाख रहेको बताए । उनि ढुक्क छन लगानी उठ्नेमा । भन्छन–यो फिल्म वनाउनुको दुई उदेश्य छन एक थोरै लगानी र राजधानीवाहिरको कलाकारले पनि फिल्ममा राम्रो गर्न सक्छन ।’ वुटवलमै त्यसमाथी नया“ कलाकारहरुवाट निर्माण गरिएको उक्त चलचित्र दर्शकले मनपराईदिने विश्वास निर्माताको रहेको छ ।
निर्देशक श्रेष्ठ चलचित्र सेन्सर वोर्डका कर्मचारी पछि चलचित्र हेरे पछि तिनछक्क परेको बताउ“छन । ‘सेन्सर वोर्डमा पनि निकै चर्चा भयो यो फिल्मको दिलिप वाहेक अरु कलाकार नया अनुहार तर राम्रो फिल्म भएछ भनेर वोर्डका कर्मचारीले भन्नुभयो।’ उनको भनाई छ ।

0 comments
तपाईंको प्रतिकृया