भदौ ३१ गते सर्वपक्षीय राजनीतिक सभा गर्ने सहमति
काठमाडौं । चार दलीय कार्यदलले सर्वपक्षीय राजनीतिक सभा भदौ ३१ गते सहमती गरेको छ ।
राजनीतिक सभा ३१ गते विहान साढे ८ बजे संविधानसभा भवन नयाँबानेश्वरमा हुनेछ । बैद्य माओवादीको ३३ दलीय मोर्चामा भएका दलसहित ककसलाई सहभागी गराउने भोलि टुङ्गो लाग्ने बताईएको छ ।
कार्यदलले गरेको सहमतिलाई शीर्ष नेताहरुले अन्तिम रुप दिन भने बाँकी छ । यसअघि कांग्रेस र एमालेले ३१ गते गर्ने प्रस्ताव गरेको थियो । नेकपा माओवादीले १ गते गर्नु पर्ने अडान राखेको थियो ।

0 comments
तपाईंको प्रतिकृया