जीप दुर्घटना हुदा १३ जनाको मृत्यु
म्याग्दी । राम्चेबाट बेनी आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जीप म्याग्दीको हिस्तान गाविसको गिद्धेश्वर मन्दिर नजिक भीरबाट खस्दा मंगलबार १३ जनाको मृत्यु भएको छ ।
दुघर्टनामा जीपमा सवार सबैको मृत्यु भएको डीएसपी जनार्दन बीसीले बताएका छन् ।
मृत्यु हुनेमा बागलुङ घर भई म्याग्दीको राम्चे गाविसमा कार्यरत गाविस सचिव शालिग्राम सापकोटा, उनका भाई वैकुण्ठ सापकोटा, भवन डिभिजन कार्यालय, बाग्लुङका इन्जिनियर डिल्ली श्रेष्ठ र सुपरभाइजर हेमन्त सिउँथानी छन् ।
यस्तै राम्चे स्वास्थ्यचौकीमा निर्माणाधीन भवनका ठेकेदार रामबहादुर खत्री ९अर्जुन०, बाग्लुङका सुमित मलेपति, राम्चे काफलडाँडाका चालक डमबहादुर पुर्जा, राम्चे९३ का सुरेश गर्बुजा र राम्चे९४ का याममायाँ पूर्जाको पनि दुर्घटनामा मृत्यु भएको छ ।

0 comments
तपाईंको प्रतिकृया