दुर्गादेवीको मुर्तिमा पनि परनिर्भर
नवलपरासीको हकुईमा दुर्गादेवीको मुर्ति रङयाउदै एक कालिगढ । भारतिय नागरिक उनी दशैमा नवदुर्गा पदस्थापनाको लागी नेपालवाट दुर्गादेवीको मुर्ति भारतमा लिन गएको देखेपछि नेपालमै आएर मुर्ति बनाएको बताउंछन । नेपालमा यस्तो मुर्ति बनाउने कालिगढको अभावमा मुर्ति खरिदको लागी वर्षेनी लाखौ रुपैया भारत भित्रिने गरेको छ । तस्वीर : गोपी ज्ञवाली

0 comments
तपाईंको प्रतिकृया