Photo
»
दशैवजारमा परेवा देखी अष्ट्जि सम्म
दशैवजारमा परेवा देखी अष्ट्जि सम्म
बुटवलमा जारी मासुजन्य दशैवजारमा राखिएका खसिवोका । मासु व्यवसायी संघ नेपाल वुटवल रुपन्देहीको आयोजनामा असोज ९ गतेदेखी शुरु भएको वजारमा परेवा देखी अष्ट्जिको मासु विक्रि वितरण भएको छ । असोज १६ गते सम्म संचालन हुने वजारमा २० करोडको कारोवार हुने अपेक्षा आयोजकले गरेका छन । तसवीर : सुपरखबर
0 comments
तपाईंको प्रतिकृया