महेशमान सिंहको प्यालन विजयी (मत परिणामसहित)
बुटवल। बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनमा महेशमान सिंहको प्यालन विजयी भएको छ ।
विहिवार विहान सम्पन्न मतगणनाको मत परिणम अनुसार ६ सय ५४ मत प्राप्त गरि अध्यक्षमा महेशमान सिंह विजयी भएका छन। उनका प्रतिद्धन्दी कृष्ण कुमार श्रेष्ठले ४१४ मत प्राप्त गरे। त्यस्तै बरिष्ठ उपाध्यक्षमा खेम हमाल ६२१ मत प्राप्त गरि विजयी भएका छन । उनका प्रतिद्वन्दी जेपी गुप्ताले ४३९ मत प्राप्त गरेका छन । त्यस्तै महासचिवमा हरि अर्याल ६०४ मत प्राप्त गरि विजयी भएका छन । उनका प्रतिद्धन्दी गोपाल अधिकारीले ४६४ मत प्राप्त गरेका थिए ।
त्यस्तै बाणिज्य उपाध्यक्ष्य उज्जल कसजुले ५४३ मत प्राप्त गरि विजयी भएका छन । कमल पौडेल ६४१ मत प्राप्त गरि सचिब पदमा विजयी भएका छन। बाणिज्य सदस्यहरु मनोज ध्वजु ६८२ ,भेषराज गैरे ६८३ ,नरिश्वर पौडेल ६६१ विजयी भएका छन ।
उद्योग तर्फ सदस्यहरुमा लोकनाथ पाण्डे ६१७ , मोहनलाल जोशी ७३२ ,नबिन श्रेष्ठ ७४९, कृष्ण प्रसाद भुसाल ८३४ रितेश सिलवाल ७६१ मत प्राप्त गरि विजयी भएको निर्वाचन समितीले जनाएको छ । खुल्ला सदस्य हरुमा बाबुराम बिक ५९१ दिनेस श्रेष्ठ ५४१ मुक्ति अधिकारी ३८८, कसिस श्रेष्ठ ४१३ ,टंक गैरे ४८१ ,जाकिर हुसेन ३९८ ,बसन्त ढकाल ३७१ मत प्राप्त गरि विजयी हुनु भएको छ । महिला सदस्यमा कमला पोख्रेल ५१४ मिना प्रधान ६८३ प्राप्त गरि विजयी भएका छन । उद्योग उपाध्यक्षमा अनिल कुमार श्रेष्ठ , कोषाध्यक्षमा दिनेश श्रेष्ठ एसोसेट सदस्यमा सुनिल कृष्ण श्रेष्ठ निविरोध निर्वाचित भएका छन ।

0 comments
तपाईंको प्रतिकृया