‘क्षेत्रियता दर्शाउने संविधान बन्दैन’
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य गगनकुमार थापाले अब बन्ने संविधान सबै नेपालीले अपनत्व महशुस गर्ने खालको बन्ने दावी गरेका छन ।
विहिवार वुटवलमा मानव अधिकार तथा शान्ति समाजको जिल्ला अधिवेशनको उद्घाटन गर्दे नेता थापाले कुनै जाति भाषा संस्कृति र क्षेत्रियता दर्शाउने खालको संविधान निमार्ण नहुने स्पष्ट पारे । संविधान समयमै निमार्ण गर्नका लागि जनस्तरबाट दवाव आवश्यक रहेको बताए । नेकपा एमालेको केन्द्रिय सदस्य खिमलाल भट्टराइले एमाले संविजधान निमार्णका लागि सबै खालको त्याग गर्न तयार रहेको भन्दै राजनितिक दलसंग संविधान जारी गर्नुको विकल्प नभएको बताए ।
एमाओवादीका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले सबैको सहमती मै संिविधान जारी गर्नु पर्ने भन्र्दै जनताको भावना विपरित अघि बढे त्यसले मुलुकलाई थप दुर्घटनातर्फ लैजाने बताए ।
सभापती कृष्ण प्र्रगेनीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय उपसभापती गंगाधर अधिकारी एम्नेष्टि इन्टरनेशनलका केन्द्रिय उपसभापती प्रताप पौडेल, समाजका केन्द्रिय सदस्य गोविन्द खनाल लगायतले बोलेका थिए । सो अवसरमा शाखाका पुर्व सभापतीहरु महेन्द्र थापा, कृष्ण पराजुली, दिवाकर घिमिरे, हरिष ढकाल गोविन्द खनाल लाई सम्मान गरिएको थियो ।
यसै विच अधिवेशनले आगामी कार्याकालका लागि नयां नेतृत्व चयन गरेको छ । लालहरी पाण्डेको सभापतित्वमा नया नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा महेन्द्र पाण्डे, सचिवमा डिपी खनाल, सह सचिवमा तेजेन्द्र केसी र कोषाध्यक्षमा गणेशचन्द्र पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अन्जु गौतम, मिना ढकाल, कल्पना तिवारी, राजेन्द्र बहादुर जिसी, अनिता थापा, प्रकाश भट्राई, शिव प्रसाद गैरे, लक्ष्मी घिमिरे, हरी प्रसाद रेग्मी र राम प्रसाद घिमिरे चयन चयन भएका छन ।

0 comments
तपाईंको प्रतिकृया