बस व्यवसायी संघको नेतृत्वको लागी खरेल र भट्टराई चुनावी मैदानमा
बुटवल । पश्चिम नेपाल बस व्यसायी संघको आगामी नेतृत्वको लागी वर्तमान अध्यक्ष दधिराम खरेल र गणेशबहादुर भट्टराई चुनावी मैदानमा उत्रिएका छन । व्यवसायीहरु २२ औ अधिवेसन तथा साधारण सभा नजिकिदै गर्दा प्यानल घोषणा गरी चुनावी मैदानमा उत्रेका हुन ।
एमाओवादी, नेपाली कांग्रेस लगायतका पार्टी निकट व्यवसायीहरुले ‘संयुक्त व्यसायीक प्यानल’ को नाममा उमेद्बारी घोषणा गरेका छन् । उक्त प्यानलमा बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन । खड्का संघका हाल वरिष्ठ उपाध्यक्ष पदमा छन । त्यस्तै उपाध्यक्ष पदको लागि उपेन्द्रमान श्रेष्ठ र अर्को उपाध्यक्ष पदमा लोकराज न्यौपानेले उमेद्बार दिने घोषणा गरेका छन ।
त्यस्तै अहिले कोषाध्यक्ष पदमा रहेका पदमराज गाहालाई महासचिवको उमेद्बार बनाइएको छ ।सचिव पदमा रामचन्द्र भुषाललाई उमेद्बार बनाइएको छ । कोषाध्यक्ष पदमा किशोर सुवेदीलाई उमेद्बार बनाइएको छ । त्यस्तै वर्तमान सह–सचिव महेन्द्र प्यासीलाई सह सचिव पदमा, सुरेन्द्र श्रेष्ठलाई सह– सचिव पदमा उमेद्बार बनाइएको छ ।
यस अघि नै नेकपा एमाले आवद्ध यातायात ब्यावसायीहरुको तर्फबाट आगामी नेतृत्वका लागि पदाधिकारीको उम्मेदवारी घोÈणा भई सकेको छ ।
गणेशबहादुर भट्टराईको प्यानलमा वरिष्ठ उपाध्यÔमा नारायणप्रसाद घिमिरे, उपाध्यÔ ध्रुव अर्याल र गोपालबहादुर पौडेल, महासचिव जिवनकुमार बञ्जाडे सचिवमा रमेशचन्द्र श्रेष्ठ, सहसचिव एकदेव खनाल र गोविन्द कडेल तथा कोÈाध्यÔमा कुस्माखर रेग्मीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन ।
विहिवार खरेल नेतृत्वको प्यानल घोषणा कार्यक्रममा पुर्व अध्यक्ष दामोदर ज्ञवाली र कृष्ण प्रसाद न्यौपानेले सर्व सम्मत नेतृत्व चयनको लागी प्रयास जारी राखेको बताए । सहमतीको पहल भईरहदा एमाले निकट व्यवसाययीहरुले प्यानल घोषणा गर्नु उनिहरुको लागी घातक भएको पुर्व अध्यक्षहरुको भनाई छ ।
संघका बर्तमान अध्यक्ष तथा अगामी अध्यक्षका उमेद्वार दधिराम खरेलले पेशागत हितको लागि आफु नेतृत्वको प्यानल खडा भएको बताए । उनले संघ राजनिती गर्ने थलो नभएको बताउदै व्यवसायीक सोच भएकाले मात्र संघलाई हाक्न सक्ने बताए । दुई वर्षे कालकार्यमा आफूले पहिले व्यक्त गरेका अधिकांस प्रतिवद्धता पुरा गरेको बताए । उनले भने– मैले संघको नेतृत्वमा आउदा गरेका धेरै प्रतिवद्धताहरु पुरा भएका छन केही अधुरा प्रतिवद्धताहरु पुरा गर्न व्यवसायीहरुकै आग्रहमा फेरी अध्यक्ष पदमै उमेदवारी दिदैछु ।’
यसैविच पश्चिम नेपाल वस व्यवसायी संघको आगामी नेतृत्वको लागी वर्तमान अध्यक्ष दधिराम खरेलको नेतृत्वमा घोषणा गरिएको संयुक्त व्यवसायीक प्यानलको प्रचार प्रसारको लागी ५ सय १ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिती गठन गरेको छ ।

विहिवार वुटवलमा भएको बस व्यवसायीहरुको भेलाले प्रकास नेपाल संयोजक तथा जितेन्द्र खत्री सहसंयोेजक रहेको समिती गठन गरेको हो । खरेल नेतृत्वको प्यानललाई जिताउन संघका अधिकांस पुर्व अध्यक्षहरुले लविङ शुरु गरिसकेको श्रोतको भनाई छ । २२ सय भन्दा वढि बस व्यवसायी आवद्ध रहेको संघको अधिवेशन कार्तिक २१ र २२ गते बुटवलमा हुदैछ ।

0 comments
तपाईंको प्रतिकृया