संघको नेतृत्वको लागी महेशमान र कृष्णकुमारवीच कडा प्रतिस्पर्धा
बुटवल । बुटवल उद्योग बाणिज्य संघको नेतृत्वको लागी हालका वरिष्ट उपाध्यक्ष महेशमान सिंह र उद्योग उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । उनिहरु अघोषित प्यानल नै बनाएर चुनावमा होमिएका हुन ।
नेतृत्व चयनको लागी सर्वसम्मतको प्रयास असफल भएपछि व्यवसायीहरु निर्वाचनमा होमिएका हुन । सर्व सम्मतको लागी पुर्व अध्यक्षहरु मनभित्रैदेखी लागी नपरेको कारण सर्व सम्मत हनु नसकेको संघमा आवद्ध व्यवसायीहरुले बताएका छन । संघको ६१ औ बार्षिक साधारण सभा तथा २२ औ अधिबेशनले पदाधिकारीहरुमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष,उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव तथा सदस्यमा एशोसियट सदस्य १,उद्योग सदस्य ४, बाणिज्य सदस्य ४, महिला सदस्य २ र खुल्ला सदस्य ७ पदमा निर्वाचन हुने छ ।
संघको वरिष्ठ उपाध्यक्ष पदमा खिम बहादुर हमाल र जय प्रकाश गुप्ताले उम्मेदवारी दिएका छन । उद्योग उपाध्यक्ष पदमा भने अनिल श्रेष्ठ निर्विारोध नर्वाचित भएका छन । त्यसै गरी वाणिज्य उपाध्यक्षमा उज्जवल कसजु, कमल प्रसाद पोखरेल र राजेन्द्र ध्वजुको उम्मेदवारी परेको छ । महा सचिवमा हरि प्रसाद अर्याल र गोपाल अधिकारी विच कडा प्रतिस्पर्धा हुने भएको छ । यस अघि महासचिव पदमा दिनेश श्रेष्ठको पनि चर्चा थियो । अन्तिममा आएर उनले कोषाध्यक्षमा उम्मेदवारी दिए । श्रेष्ठसंग विमलराज भटृराईको प्रतिस्पर्धा हुने भएको छ । त्यसै गरी सचिवमा कमल प्रसाद पौडेल र विरेन्द्रकेशरी जोशीले उम्मेदवारी दिएका छन ।
कार्यकारी सदस्य खुल्ला तर्फ १८ जनाको उम्मेदवारी परेको छ । जसवाट ७ जना निर्वाचित हुने छन । वावुराम विक, वालकृष्ण भट्टराई, मुक्ति प्रसाद अधिकारी , वसन्त प्रसाद ढकाल, विक्रम केसी, दिनेश श्रेष्ठ, जंगानाथ न्यौपाने, जाकिर हुनेस, जली उल्लाह, कषिस श्रेष्ठ, किशोर कुमार विश्वकर्मा, कोशलराज गैरे, कृष्ण प्रसाद नेपाल, कुल प्रसाद श्रेष्ठ, महेन्द्र कुमार पोख्रेल, सुनिल प्रसाद श्रेष्ट, प्रतिक पोखरेल, टंक प्रसाद गैरेले उम्मदवारी दिएका छन ।
एशोसियट सदस्य पदमा सुनिलकृष्ण श्रेष्ठ निर्विरोध भएका छन । उद्योग तर्फको ४ कार्यकारीणी सदस्य पदमा ६ जनाको उम्मेदवारी परेको छ । धर्मराज शर्मा ,कृष्ण प्रसाद भुसाल , लक्ष्मण पोख्रेल, मोहन लाल जोसी , नविन प्रसाद श्रेष्ठ र रितेष सिलवालको उम्मदेवारी परेको छ । वाणिज्य तर्फको ४ सदस्य पदमा ६ जनाको उम्मेदवारी परेको छ । नरिश्वर पौडेल , भेषराज गैरे, गौरी संकर गुप्ता, लोकनाथ पाण्डे, मनोज ध्वजु, प्रकाश कुमार श्रेष्ठले वाणिज्य तर्फको उम्मेदवारी दिएका छन । त्यसै गरी महिला तर्फको कार्यकारीणी सदस्य पदमा ४ जनाले उम्मेदवारी दिएका छन । उक्त पदमा कमला पोख्रेल (मञ्जु), मञ्जु भुषाल , मिना प्रधान र धनकुमारी खनालले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत वाबुराम पाण्डेले जानकारी दिए ।
। मंगलवार ८ बजेदेखि ९ बजेसम्म मनोनयन उपर दाबि बिरोध, साढे ९ बजेदेखि २ बजेसम्म मनोनयन पत्र फिर्ता, दिउसो ३ बजे अन्तिम नामावली प्रकाशन र असोज २९ गते बिहान ११ बजेदेखि साझ ५ बजेसम्म मतदानको समय तय भएको निर्वाचन समितीले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया