Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
ठक्करबाट बालकको मृत्यु

बुटवल । ट्याक्टरको ठक्करवाट कपिलवस्तुमा एक वालकको मृत्यु भएको छ । मंगलवार विहान लु २ च ५७०९ नं को टयाक्टरले ठक्करदिदा घाईते भएका ४ वर्षिय मनोज परियारको उपचारको लागी लुम्विनी अंचल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो ।
 हंशपुर– ३अर्घाखाची स्थायी घर भएका उनि आमासंग वुड्डी स्थित मामाघर आएका थिए । दुर्घटना पछि टयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ । 

0 comments

तपाईंको प्रतिकृया