कोलियलाई एशियाली स्तरको सहकारी बनाईने
बुटवल । देवदह नगरपालिका ७ स्थित कोलिय बचत तथा ऋण सहकारी संस्थालिमिटेडले त्रि वर्षिय योजना अन्तर्गत आगामी वर्ष शेयर सदस्यको संख्या ३ हजार ७ सय ५१ पुरयाउने जनाएको छ ।
हाल उक्त संस्थामा २हजार १ सय १४ जना सदस्य रहेका छन । जसमा महिलाको संख्या १२ स १२ रहेको छ । संस्थाले पुजी १ सय करोड ७५ लाख शेयर पुजी पुराउने लक्ष्य लिएको जनाएको छ । विहिवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रकाश अर्यालले संस्थालाई एशियाली स्तरको सहकारीको विकास गर्ने लक्ष्य अनुसार कार्य अघि वढाईएको जानकारी दिए ।

राष्ट्यि स्तरको स्तरको साकोस स्थापनाको लागी नेफ्कुनद्धारा संचालित कार्यक्रम प्रोवेशसनमा गत वर्ष नै सहभागी भएको बताउदै उनले उक्त कार्यmक्रमका ५५ सुचांकहरुलाई पुरा गरी एशियाली स्तरको सहकारीको रुपमा विकास गरिने बताए ।
वि सं २०६३ असोज ३ गते देखी विधिवत रुपमा कारोवार शुरु गरेको उक्त सहकारीले गत आ व २०७१– ०७१ मा २८ लाख ५४ हजार ५ सय ३९ रुपैया खुद वचत गर्न सफल भएको थियो । उक्त सहकारीको वचत निक्षेप १० करोड २६ लाख ८३ हजार ६४ रुपैया पुगेको कोषाध्यक्ष शुवकान्त न्यौपानेले वताए । त्यसै गरी उक्त सहकारीले १० करोड १२ लाख १९ हजार ३ सय रुपैया कर्जा लगानी गरेको छ ।

उत्पादनमुलक क्षेत्रमा लगानी वढाउने निती लिएको र सोही अनुसार कृषी तथा पशुपालनमा लगानी वढाईने अध्यक्ष अर्यालले जानकारी दिए । संस्थाले आगामी वर्षमा पनि गत वर्षका कार्यक्रमलाई निरन्तरतता दिदै लघु वित्त कार्यक्रमलाई थप विस्ता र गर्ने कोलिय सामुदायिक विकास केन्द्रको सहकार्यमा एम्वुलेन्स सेवा संचालन गर्ने, शेयर सदसइहरलाई १२ देखी १५ प्रतिशत सम्म लाभास दिने योजना अघि सारेको छ । यसैविच उक्त सहकारीले आठौ वार्षिक साधारणसभा तथा पाचौ अधिवेशनको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
संस्थाका सचिव तथा प्रचार प्रसार समितीका संयोजक भिम गुरुङले शुक्रवार सहकारीको विषयमा अन्तरक्रिया तथा सनिवार रक्तदान कार्यक्रम सहित मुल कार्यक्रम गरिने जानकारी दिए । सोही अधिवेशनले तिन वर्षको लागी नया नेतृत्व समेत चयन गर्ने छ ।

0 comments
तपाईंको प्रतिकृया