शुरु भयो यमपञ्चक
बुटवल। नेपालीहरूको दोश्रो ठूलो पर्व तिहार यमपञ्चक सुरु भएको छ । पाच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो दिन मंगलवार कागतिहार मनार्इैएको छ ।
प्रकाश र फूलको पर्वका रूपमा समेत मनाइने तिहारको भाइटीकाको दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सुस्वास्थ्य दर्ीघायु र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने गर्छन् । बेलुका ७ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिने निर्णयलाई गृह मन्त्रालयले निर्ण्रासच्याउँदै राती ९ बजेसम्म देउसी भैलो खेल्न दिने बताएको छ ।
यसअघि बेलुकी ७ बजेसम्म देउसी भैलो खेल्न आग्रह गरेको मन्त्रालयले सोमबार विज्ञप्ती निकालेर ९ बजेसम्म खेल्न सकिने जनाएको हो ।

0 comments
तपाईंको प्रतिकृया