बस व्यवसायीको निर्वाचन : दलको प्रतिष्ठा
बुटवल । राजनितीकले हरेक क्षेत्रलाई प्रभावित बनाएको छ । मुलुकलाई हाक्ने निती बनाउने राजनितीक दलले सामाजिक संघ–संस्थाहरुमा आफ्नो प्रभुत्व जमाउन यसरी मरिमेटेर लाग्छन भन्ने उदाहरणका लागी धेरै टाढा जानु पर्देन नजिकिदै गरेको पश्चिम नेपाल वस व्यवसायी संघको अधिवेशनलाई हेरे पुग्छ । संघको निर्वाचनमा एमाले एकातिर कांग्रेस एमाओवादी अर्कातर भई चुनावी मैदानमा उत्रिएका छन ।
२ हजार २ सय २४ वस व्यवसायीहरु आवद्ध रहेको संघमा एमालेले आफ्नो दवदवा राख्न चाहन्छ । तर यो कुरा अन्य दललाई चित्त परेको छैन । एमाले एक्लै पुरा शक्ति लगाएर संघको नेतृत्व लिन चाहन्छ । यसरी एमाले निर्वाचनमा होमिएपछि एमाओवादी र कांग्रेस एक कित्तामा उभिएका छन । पश्चिम नेपाल वस व्यवसायी संघबाट राम्रो सहयोग मिल्ने भएकाले पनि आफ्नो प्रभाव राख्न प्रयास गरिहेका हुन्छन राजनितीक दलहरु ।
राजनितीक दलहरुले हरेक संघ संस्थामा आफ्नो उपस्थितीलाई प्रतिष्ठाको विषय बनाएका हुन्छ । त्यसैले ति दलहरु प्रभाव जमाउन अनेक हत्कण्डा अपनाउन पनि पछि पर्देनन । एमाले निकटको लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्यि मन्च र एमाओवादी कांग्रेस निकटका बस व्यवसायीहरुले संयुक्त व्यवसायीक प्यानल तयार गरी चुनावी मैदानमा होमिएका छन ।

एमाले निकटका व्यवसायीहरुको नेतृत्व गरी गणेश बहादुर भट्टराई चुनावी मैदानमा उत्रिएका छन भने कांग्रेस र एमाओवादी निकटका व्यवसायीको नेतृत्व गर्दे वर्तमान अध्यक्ष दधिराम खरेल चुनावी मैदानमा छन । नेतृत्व कस्को पोल्टामा पर्ने हो त्यो मतपरिणामले देखाउने छ । तर राजनितीक रुपमा विभाजित संघको सदस्यहरुलाई आधार मानेर विष्लेषण गर्दा नतिजा संयुक्त प्यानल तर्फ जान सक्ने प्रवल संभावना रहेको आकलन गरिएको छ । वस व्यवसायीहरुका अनुसार संघमा एमाले र कांग्रेसको मत बराबरी छ । एमाओवादी निकट व्यवसायीको मत निर्णायक मानिएको बताईन्छ । यसरी हेर्दा एमाओवादीले जुन प्यानललाई सपोर्ट गर्छ त्यसैको पक्षमा नतिजा पर्ने आकलन गर्न सकिन्छ । एमाले एक्लै निर्वाचनमा होमिदा संयुक्त प्यानलमा एमाओवादी कांग्रेसको गठवन्धन दह्रो वनेको छ ।
दुवै प्यानलले वुधवार निर्वाचन तालिका अनुसार नै उम्मेदवारको मनोनयन दर्ता गराएका छन । मन्चको तर्फवाट संघका आगामी नेतृत्वको लागी अध्यक्ष पदमा गणेश बहादुर भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण घिमिरे, उपाध्यक्षमा ध्रुवराज अर्याल र गोपाल वहादुर पौडेल, महासचिवमा जीवन कुमार वन्जाडे, सचिवमा रमेश चन्द्र श्रेष्ठ, सहसचिवमा एकदेव खनाल र गोविन्द कडेल र कोषाध्यक्ष पदमामा कुस्माखर रेग्मीले उम्मेदवारी दर्ता गराएका छन ।
व्यवसायीक संयुक्त प्यानलबाट वर्तमान अध्यक्ष दधिराम खरेलको नेतृत्वमा उम्मेदवारी दिईएको छ । बरिष्ठ उपाध्यÔमा कृष्ण बहादुर खड्का उपाध्यÔ पदमा उपेन्द्रमान श्रेष्ठ र लोकराज न्यौपाने महासचिवमा पदमराज गाहा, सचिव पदमा रामचन्द्र भुÈाल कोÈाध्यÔ पदमा किशोर सुवेदी, सह–सचिव पदमा मोहन पिएस र सुरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन । उक्त प्यानलबाट वुटवल सालझण्डी रुट समिती सदस्य पदमा शोभाखर भण्डारी निर्विरोध निर्वाचित भएका छन । उक्त पदमा कसैको पनि उम्मेदवारी नपरेकाले निविरोध भएको व्यवसायीक संयुक्त प्यानल परिचालन समितीका सहसंयोजक जितेन्द्र खत्रीले जानकारी दिए । त्यसै गरी व्यवसायीक संयुक्त प्यानलबाट विभिन्न रुट सदस्य पदमा कृष्ण प्रसाद सापकोटा ( सागर), लिलाधर खराल, रुक्माङगत पाण्डे (विदुर), कृष्ण प्रसाद पाण्डे मुकेश श्रेष्ठ, जीवन रेग्मी, रामचन्द्र खड्का रोशन पौडेल, मिनवहादुर कार्की, विश्वराज आचार्य, युवराज नेपाल, दिनेश थापा, विजयी तिवारी, नारायण भण्डारी, शंकर ज्ञवाली, दीपक वन्जाडे, घनश्याम रेग्मी, रमेश अधिकारी विष्णु प्रसाद भण्डारी, रामबहादुर वस्नेत र देवेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन ।
उता लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्यि मन्च प्यानलवाट विभिन्न रुट सदस्य पदका हरी बहादुर कुँवर, चेतनकुमार पौडेल, सागर रिजाल, ओम बहादुर मल्ला(अनुप) ऋषिराम डुम्रे, जगं बहादुर खड्का, छविलाल लामिछाने, चन्द्रज्योती बस्याल, शिवहरी अधिकारी, शिवदेश न्यौपाने, विरेन्द्रमणी तुलाधर, सर्य ढुंगाना, संजय बस्नेत, श्याम खनाल, माधव बस्याल, राजगिरजान उदय, रामभगत चौधरी, तेज बहादुर केसी(जुना), मन बहादुर पौडेल र तुलबहादुर अधिकारी उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले आज विहिवार ११ वजे सम्म उम्मेदवारी उपर दावी विरोधको लागी समय छुट्टाईएको जनाएका छन । ४ वजे सम्म उम्मेदवारी फिर्ता लिने समय तय गरिएको छ । २१ गते अधिवेशन उद्घाटन कार्यक्रम र २२ गते मतदान गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ ।
उम्मेदवारी दर्तासंगै दुवै प्यानलका उम्मेदवारहरुले निर्वाचन प्रसार प्रसारलाई तिव्रता दिएका छन । व्यवसायीसंगको भेटघाट भेला तथा मिडियाको सहयोग लिई प्रचार प्रसारलाई तिव्रता दिएका छन । संयुक्त प्यानलले वुधवार पाल्पाको वर्तुङमा व्यवसायीहरुको भेला गराई निर्वाचनमा आफ्नो प्यानलाई विजयी वनाउन अनुरोध गरेको थियो ।

0 comments
तपाईंको प्रतिकृया