Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सार्क लक्षित सरसफाइ

सरसफाई गरिदै । मंसिर १० र ११ गते काठमाडौंमा हुन गइरहेको १८ सार्क सम्मेलनलाई लक्षित गरेर काठमाडौंमा विशेष सरसफाइ अभियान सुरु गरिएको छ । काठमाडौंका ३५ वटै वडा र ललितपुर उप महानगरपालिकाका २२ वटा वडामा एकैसाथ सरसफाइ सुरु भएको हो ।

0 comments

तपाईंको प्रतिकृया